• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: घरमाकोठा खालिछ ?



कदिन धुर्मुसे कोठा खोज्दै घरबेटी शेरेकाह पुग्छ र
धुर्मुसेले शेरेलाई सोध्छ ।

धुर्मुसे : शेरे दाई तपाईंको घरमाकोठा खालिछ ?

शेरे : किन नहुनु भाई खाली छनी ।

धुर्नुसे : अनि कोठाको भाडा कती हो ?

शेरे : जम्मा 500 रुपैयाँ होभाइ ।

धुर्मुसे : उसो भए कोठा हेर्न मिल्छ ?

शेरे : किन नमिल्नु हेर्नुन ।
अनी धुर्मुसेले कोठा हेर्छ तर कोठामा भने
मुसाको दुलोइ दुलो हुन्छ र धुर्मुसेले सोध्छ ।

धुर्मुसे : ओ दाई यो कोठा मात मुसानाच्छ क्या हो ?

शेरे : तेरो टाउको 500 रुपैयाँ को कोठामा मुसा ननाचे
रेखा थापा आएर नाच्छे त..।